Saturday, January 5, 2019

सृष्टि

सत्य एक छ जुन आत्म हो। जो सर्वज्ञ छ । जो म भित्र तिमि भित्र छ । जसले सबै संचालन गर्छ । सोच्ने , बोल्ने, सुन्ने ईत्यादी महसुस सबै आत्म दुवारा हुन्छ । संसार मा जो देखिएको छ त्यो आत्मको लागी छ पनी छईन पनी । कोहि जुरुरी छईन कि हुनै पर्छ । हुनु हुदैन । जे भएपनी ठिकै छ । सर्वज्ञको लागी के को जरुरत सबै एकै हो भने ।
उसको ईक्षा नै सृष्टी हो । उसको रचना उसको लागी एक कल्पना हो ।